तौल घटाएर चर्चामा आएकी भूमि पेडनेकर (फोटोफिचर)

तस्बिर: भूमी पेडनेकर
तस्बिर: भूमी पेडनेकर

भारतीय अभिनेत्री हुन्, भूमी पेडनेकर। जो बलिउडमा चर्चित छन्। रोमान्टिक तथा कमेडी फिल्ममा आफूर्ला ढाल्न सफल अभिनेत्री उनी कयौँ अवार्डहरुले सम्मानीत भइसकेकी छन्। 

सन् २०१५ सालमा 'जोड लगाके हइशा' फिल्मबाट डेब्यू गरेकी उनले पहिलो फिल्म खेलेरै अवार्ड पाएकी थिइन्। उक्त फिल्ममा मोटी दुल्हनको भूमिका निभाएकी उनी चर्चा बटुल्न सफल भइन्। 

फिल्म खेल्नका ८९ तौल बनाएकी उनले फिल्मपछि ३५ केजी तौल घटाएर सबैजनालाई चकित पारेकी थिइन्। 

 

प्रकाशित मिति: : 2023-06-08 19:25:00

प्रतिकृया दिनुहोस्