साताका ११ तस्बिरमा हेर्नुहाेस् संसारभरका गतिविधि

ALL PHOTO'S REUTERS

विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गएको हप्ता आफ्नो क्यामरामा कैद गरेकामध्ये सम्पादकको छनाेटमा परेका केही रोचक तस्बिरहरू:

१. चीन भ्रमणमा रहेका अफ्रिकी राष्ट्र गाबोनका राष्ट्रपति अली बाङ्गो ओडिम्बाको स्वागत गर्न तयारी अवस्थामा रहेका चीनको स्वागत सैनिकहरु

२. फिलिपिन्सको मनिलाबाट देखिएको सूर्य ग्रहण 

३. सूर्य ग्रहण हेर्दै एक बालक मनिलामा

४. नेपाली आमा दिवसको दिन दिवंगत आमाप्रति सम्मान गर्दै सर्बसाधारणहरु काठमाडौँ नेपालमा


५. जर्मनीको बर्लिन सडक कब्जा गर्ने आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिदै दङ्गा प्रहरी


६. आन्दोलनकारीहरुलाई निस्तेज पार्न सतर्क अवस्थामा रहेका ब्राजिलको शसस्त्र प्रहरीका जवानहरु


७. चीनको संघाईमा आयोजित मोटर गाडीको प्रदर्शनीमा आगन्तुकहरुलाई स्वागत गर्दै मोडल

 ८. बेलायतको लायनडोनो विच अवस्थित प्रतिक्षालयमा आराम गर्दै एक वृद्धा

९. अस्ट्रेलियाको सिड्नीस्थित एक अपेरा हाउस नजिक हुरीले छाता उडाएर हैरान महिला

 १०. मुश्लिम धर्मालम्बीहरुको चाड इद उल फ़ितरको अवसरमा आफ्नो गन्तव्यतर्फ जाँदै सर्बसाधारण

 ११. इन्डोनेसियाको कारावाङ्गको ट्राफिक जाम

प्रकाशित मिति: : 2023-04-22 09:36:00

प्रतिकृया दिनुहोस्