प्रदेशसभा भवन निर्माणकाे लामाे समयसम्म भुक्तानी नपाएपछि व्यवसायीद्वारा आन्दाेलन 

लुम्बिनी प्रदेशसभा भवन निर्माणकाे लामाे समयसम्म भुक्तानी नपाएपछि निर्माण व्यवसायीले आन्दाेलन गरेका छन्।

साेमबार बिहान प्रदेशसभाकाे मुल गेटमा प्रदेशसभाकाे बैठक सुरू हुनुअघि प्रदेश सांसदहरूलाई दबाब दिन विभिन्न प्लेकार्डसहित निर्माण व्यवसायीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले करिब १३-१४ करोड रूपैयाँ सरकारबाट पाउनु पर्ने रहेकाे बताएका छन्।

प्रकाशित मिति: : 2023-04-24 15:02:00

प्रतिकृया दिनुहोस्