यसरी त कसरी चल्ला र देश ?
सेतोपाटी
भोलिपल्ट बिहान पहेँलो हुड्डी र निलो टोपीमा लता साह्रै खुलेकी थिइन्। तर कुनै दिन मेरा लागि सबैभन्दा सुन्दर लाग्ने रोमा दुब्ली, टीठलाग्ने भएकी थिइन्। राम्ररी हेर्नसम्म सकिएन।
‘हेलो शरणजी फोटो खिचिदिनु न।’
लताको आवाजले म फेरि बिथोलिएँ ,रोमाको यादबाट।
‘सेल्फी पनि लिनु न।’
म पनि मन्द मुस्कानसहित मेरो कुमनजिक आइपुग्ने उसको कदमा आफूलाई होच्याउँदै सेल्फी लिदै थिएँ।
मोबाइल हेर्दै उनी मुस्कुराइन् र भनिन्, ‘यो फोटो त म फेसबुकमा राख्ने हो।’
‘साँच्चै हिजो रातिको बसाइँ ठीक थियो नि?’ म हिँड्दै उनलाई प्रश्न गर्छु।
‘चिसो थियो,’ अघी बढ्दै लताले जवाफ दिइन्।
‘तताउन आउन त मन थियो नि। तर…’ म हाँस्दै भन्छु।
‘हैट! मलाई चिसो भयो। कुरा त्यति हो।’
‘अबेर रातीसम्म हामी साथै थियौं। बिहानसम्मै बसेको भए के पो बिग्रन्थ्यो र?’ म अझ कुरा तन्काउँछु।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया