यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
लोकान्तर
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आकस्मिक कक्षअगाडि १० जनाभन्दा धेरै बिरामीलाई अक्सिजन दिएर राखिएको छ।
उमेरले ८० काटेका एक वृद्ध ढोकाकै छेउमा अक्सिजन लिएर बसेका छन्। उनकै पासमा ३ जना आफन्त पनि बसिरहेको देख्न सकिन्छ।
ती वृद्ध अक्सिजन लिइरहेको अवस्थामा पनि कुराकानी गरिरहेका थिए। कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण भएपछि उनलाई बिहान मात्रै टेकु अस्पताल ल्याइएको थियो।
बिहानदेखि दिउँसो २ बजेसम्म अवस्था सामान्य थियो । अक्सिजन लगाएर बसेका थिए । लगभग २ बजे उनलाई एक्कासि अक्सिजनको कमी भयो।
अक्सिजन नपुगेर छट्पटिन थाले।
नजिकै रहेका डाक्टर र नर्सहरू अक्सिजन फेर्न दौडिहाले । एक डाक्टर ह्वीलचेयर खोज्न दौडिए।
‘अलि फास्ट, अलि फास्ट,’ चिकित्सक र नर्ससहित ५ जना स्वास्थ्यकर्मीको दौडधुपको नतिजा, अक्सिजन फेरियो।अक्सिजन पाउने बेलासम्म उनी लल्याकलुलुक भइसकेका थिए। आफन्त र स्वास्थ्यकर्मी मिलेर ह्वीलचेयरमा राखेर भेन्टीलेटरमा लगे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया