विवाह गरेर चर्चा बटुलेकी अदिति (फोटोफिचर)

तस्बिर : अदिति राव हैदरी
तस्बिर : अदिति राव हैदरी

भारतीय अभिनेत्री तथा मोडल हुन्, अदिति राव हैदरी। जो हिन्दी, तमिल र तेलूगु फिल्ममा अभिनय गर्छिन्। उनले सन् २००६ बाट फिल्म ‘प्रजापति’ बाट डेब्यू गरेकी थिइन्। 

आफ्नो अभिनयको कारण चर्चा बटुलेकी उनले कयौं अवार्ड पनि जितिसकेकी छिन्। १७ वर्षको उमेरमा अभिनेता सत्यदिप मिश्रासँग विवाह गरेकी उनी बलिउडकी चर्चित अभिनेत्री हुन्। 

आफ्नो सौन्दर्यता र अफेयरको कारण चर्चामा आइरहने उनी सफल अभिनेत्री हुन्। उनै अभिनेत्रीकाे १० तस्बिरहरू–

 

प्रकाशित मिति: : 2023-05-05 20:10:00

प्रतिकृया दिनुहोस्