‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
थाइल्याण्डको एउटा बाल हेरचाह केन्द्रमा बिहीबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका छन्।
उत्तरपूर्वी प्रान्तमा रहेको त्याे बालगृहमा २२ बालबालिकासहित दर्जनाैँको मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। स्राेतका अनुसार आक्रमणकारीले आफ्नी श्रीमती र बच्चासहित आफूलाई गोली हानेका छन्।
घटनामा बालबालिकासहित कैयाैँ युवा–युवती रहेकाे अधिकारीहरूले जनाएका छन्। प्रहरी मेजर जनरल अचायोन क्रेथोङले नोङबुआ लम्फुले दिउँसोतिर बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको बताएका छन्।
थाइल्यान्डकाे क्षेत्रीय सार्वजनिक मामिला कार्यालयका प्रवक्ताले अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
आक्रमणकारी थाइल्याण्ड प्रहरीका पूर्वअधिकृत रहेको बताइएको छ। प्रहरीका अनुसार ३४ वर्षीया पन्या कम्रबले घटना गराएकी हुन्।
लागुऔषध मुद्दामा संलग्न भएको आरोपमा उनलाई प्रहरीको जागिरबाट बर्खास्त गरिएको थियो। अन्ततः उनै पन्याले कैयाैँ मानिसकाे ज्यान लिएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया