चौथो अंग : युट्युब जत्तिका पनि भएनन् अहिलेका टेलिभिजन

उकेरा

काठमाडाैँ

२०६२/०६३ सालमा भएको दोस्रो जन-आन्दोलनताका नेपाली मिडिया निकै शक्तिशाली थिए, विश्वास र प्रभावको हिसाब दुवैले।

मिडियालाई आठौँ दलसमेत भन्थे। तलब नदिने केही मिडिया त थिए, तर पत्रकारको आर्थिक हैसियत अहिलेभन्दा त्यतिबेलै राम्रो थियो। मिडिया संख्या र कन्टेन्टको हिसाबले हेर्ने हो भने अहिले बढेकै देखिन्छ। भलै सन्तुष्ट हुनुपर्ने ठाउँ छैन।

प्रकाशित मिति: : 2023-05-03 05:57:00

प्रतिकृया दिनुहोस्