युवा ऊर्जा पलायनको डरलाग्दो दृश्य

अनलाइनखबर

डा. कृष्णप्रसाद पौडेल

ऊर्जाशील युवा शक्तिको विदेश पलायन अहिले नेपाली समाजमा सबैभन्दा पेचिलो सवाल बनेको छ ।

भरपर्दो तथ्याङ्कसहित यकिनै गर्न नसकिए पनि २ करोड ९१ लाख जनसंख्यामध्ये अहिले ६० लाख भन्दा बढी नेपाली युवा श्रमिक देश बाहिर पूर्ण तथा आंशिक रोजगारीमा छन् ।

त्यसो त सुदूर गाउँघरका विपन्न र सीमान्तकृत समुदायका ऊर्जाशील युवा काम र मामको खोजीमा नेपाल तथा भारतका शहरमा मौसमी बसाइँसराइ गर्ने, पहाडी जनजाति लाहुर जाने र अन्य समुदायका युवाहरू पढाइका साथै रोजगारी र आम्दानीको खोजीमा छिमेकी र नेपालका ठूला शहर पस्ने चलन पुरानै हो । यो चलन अहिलेसम्म चलेकै छ ।

प्रकाशित मिति: : 2023-05-04 10:56:00

प्रतिकृया दिनुहोस्