...जब उभौलीकाे राैनकले नयाँ बानेश्वर तात्याे (तस्बिरहरू)

आज (शुक्रबार) किराँत समुदायले उत्साहका साथ उभौली पर्व मनाएका छन्। किराँतहरुले देशका विभन्न ठाउँमा साकेला सिली नाच्दै मनाए। त्यसैगरी काठमाडाैँका विभिन्न स्थानहरुमा पनि किराँतहरुले उभौली पर्व मनाएका छन्। काठमाडाैँकाे नयाँ बानेश्वर चाेकमा पनि देशका विभन्न स्थानबाट आएका किराँतहरुले साकेला सिली नाचेर उभौली मनाए।


तस्बिरहरु :

प्रकाशित मिति: : 2023-05-05 21:15:00

प्रतिकृया दिनुहोस्