तस्बिरमा हेर्नुहाेस् पाँच दिन हिरासतमा बसेका बालकृष्ण खाँणकाे मलिन अनुहार

शनि शाक्य

काठमाडौं

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीको खोरमा छन्। उनले गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ गरेर करोडौँ रकम खाएको आरोप छ। गत बुधबार आफ्नै निवासबाट पक्राउ परेका उनीलाई अनुसन्धानको लागि टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राखेको पाँच दिन भयो।

आज उनलाई अनुसन्धानको लागि म्याद थप गर्न बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको थियो। सो क्रममा बिएल नेपाली सेवाको लागि शनि शाक्यले केही तस्बिरहरु खिचेका छन्।

तस्बिरमा हेर्नुहोस् खाँणकाे मलिन अनुहार :

प्रकाशित मिति: : 2023-05-14 17:30:00

प्रतिकृया दिनुहोस्