सहज देखिंदैन बालेनलाई अघि बढ्न, अदालतले टुकुचालाई खोला भन्यो, त्यहाँका संरचनालाई अवैध भनेको छैन

उकेरा

काठमाडाैँ

टुकुचा खोला खोतल्न थालिएपछि यसको विवाद चुलिएर अदालतसम्म पुग्यो। मुद्दाको पूर्णपाठ आएसँगै फेरि यो विषयले काठमाडौं महानगरमा तरङ्ग ल्याएको छ।

उच्च अदालत पाटनले गत माघमा ‘टुकुचा खोला उत्खनन् कानुन विपरीत भएको ठहर’ गर्दै जग्गाधनीको पक्षमा फैसला गरेर त्यहाँका संरचनाहरु नभत्काउन अन्तरकालीन आदेश जारी गरेको थियो।

प्रकाशित मिति: : 2023-05-16 06:15:00

प्रतिकृया दिनुहोस्