संसारभर: तस्बिरमा हेर्नुहाेस् गत साताका १५ राेचक घटना

Photo - REUTERS
Photo - REUTERS

गत हप्ता विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले खिचेका फोटोमध्ये सम्पादकको छनौटमा परेका केही फोटोहरु :


१. इटालीको फिन्जामा आएको बाढीमा परेको कुकुरको उद्दार गर्दै अग्नी नियन्त्रकहरु

२. बङ्गलादेशमा आएको मोचा नामक समुन्द्री आँधीबाट बच्न सुरक्षित स्थानतर्फ जाँदै सर्वसाधारण

३. टर्कीका नवनियुक्त राष्ट्रपति रजेप तैयप एर्दोगान र उनकी पत्नी मददाताहरुको बधाई स्वीकार गर्दै

४. थाइल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री पिटा लिमजारोएनरेट मतदातालाई धन्यवाद दिँदै

५. युक्रेनको एक आवासीय वस्तीमा रुसी सेनाले बम प्रहार गरेपछि निस्केको धुँवा

६. ग्वाटेमालाबाट आएकी एक बालिका आफूलाई अमेरिका प्रवेश गर्न दिन अमेरिकी सीमारक्षकसँग अनुरोध गर्दै

७. अल्बर्टा, क्यानडामा कुकुर डुलाउँदै एक महिला, पृष्ठभूमिमा उडेको धुलो

८. इजरायली सेनाले गाजा क्षेत्रमा प्रहार गरेको ड्रोन बम

९. पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई उच्च अदालतमा सुनुवाइको लागि लगिँदै, लाहोरमा

१०. इटलीको फिन्जामा आएको बाढीले ल्याएको फोहर सफा गर्दै एक सर्वसाधारण

११. ब्रिटेनका राजा चार्ल्स तृतीयसँग कुराकानी गर्दै एक महिला

१२. ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की ब्रिटेनको अज्ञात स्थानमा

१३. भारतको मुम्बईमा पिउने पानी लिन लाइन लागेका महिलाहरुको ड्रोन क्यामराले खिचेको तस्बिर

१४. भारतको मुम्बईमा इनार सफा गर्दै एक महिला

१५. लन्डनको रिचमण्ड पार्कमा पौडी खेल्दै एक हाँस

प्रकाशित मिति: : 2023-05-20 17:40:00

प्रतिकृया दिनुहोस्