'कन्ट्रोवर्सी' को कारण चर्चामा आएकी रिया चक्रवर्ती (फोटोफिचर)

तस्बिर: रिया चक्रवर्ती
तस्बिर: रिया चक्रवर्ती

बलिउडकी अभिनेत्री हुन्, रिया चक्रवर्ती। उनले आफ्नो करिअरको सुरुवात 'भिजे अन एमटिभी' बाट गरेकी  थिइन्। 

उनले आफ्नो अभिनय सन् २०१२ तेलूगु फिल्मबाट गरेकी थिइन्। त्यसपश्चात उनले बलिउडमा फिल्म 'मेरे ड्याडकी मारुती' बाट डेब्यू गरेकी थिइन्। 

आफूले गरेको अभिनयभन्दा कन्ट्रोवर्सीको कारण प्रख्यात रियाको नाम अभिनेता सुशान्त सिंह राजपूतसँग पनि जोडियो। जसकारण उनी चर्चामा आइन्। सुशान्तकै कारण चर्चित भएकी रियाको १० तस्बिर:-

 

प्रकाशित मिति: : 2023-07-28 22:00:00

प्रतिकृया दिनुहोस्