अदिती बुढाथोकीको ‘हट’ लुक्स (फोटोफिचर)

तस्बर– अदिती बुढाथोकी
तस्बर– अदिती बुढाथोकी

नेपाली फिल्मकी माेडल तथा अभिनेत्री हुन्, अदिती बुढाथोकी। झापाकी उनले नेपाली फिल्म 'कृ' बाट कलकारिता क्षेत्रमा पाइला टेकेकी थिइन्। 

फिल्ममा गरेकाे अभिनेता अनमाेल केसीसँगकाे अभिनयकाे कारण चर्चा कमाएकी उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण पनि चर्चितमा छिन्। 

नेपाली फिल्मबाट अभिनयकाे थालनी गरेकी उनले भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा भूमिका निभाएकी छन्। सामाजिक सञ्जालमा सक्रिय रहने उनै अभिनेत्रीकाे १० हट तस्बिर–

प्रकाशित मिति: : 2023-06-21 22:20:00

प्रतिकृया दिनुहोस्