नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल आउट

BreaknLinks
BreaknLinks

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। 

उनी ४१ बलमा २७ रन बनाएर खेलीरहेका थिए। यसअघिओपनर अशिफ शेख शून्य रनमा बोल्ड आउट भएका थिए।उनलाई  नेदरल्यान्डका तीव्र गतिका बलर लोगन भान बिकले आउट पारेका हुन्।

 

प्रकाशित मिति: : 2023-06-24 13:30:00

प्रतिकृया दिनुहोस्