४ अस्पतालको खरिद अनियमितता हेर्न छानबिन समिति, प्रहरी अस्पतालको बदनियत रोक्न आईजीपीले दिएनन् चासो

उकेरा

काठमाडौँ

चार वटा अस्पतालको स्वास्थ्य सामान खरिद प्रक्रिया विवादमा तानिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन गर्न समिति गठन भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकरण खरिदमा भएको अनियमितताबारे छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो। 

प्रकाशित मिति: : 2023-06-26 07:04:00

प्रतिकृया दिनुहोस्