साउने सोमबारको पहिलो दिन पशुपतिनाथमा धुइँचो (तस्बिरहरू)

साउने सोमबारको पहिलो दिन आज पशुपतिनाथमा दर्शनार्थीको घुइँचो लागेको छ। साउन महिनाको हरेक सोमबार भगवान शिवको पूजा-आरधना गरी व्रत बसिने गरिन्छ। आज पशुपतिनाथ मन्दिरमा बिहानदेखि घुइँचो लागेको छ।

चन्द्रमासअनुसार यस वर्ष असार २५ मै पहिलो साउने सोमबार परेको छ।


तस्बिरहरु :

प्रकाशित मिति: : 2023-07-10 11:49:00

प्रतिकृया दिनुहोस्