सञ्जिव राई
फूत्त निस्किएर अचानक
अतितका घना झाडीबाट
जोरलात्ती हानेर गयो, हिन्हिनाउदै
मेरो सोझो र शान्त मिजासका अधबैंसे छातिमा
तिम्रो आततायी सम्झनाका जङगली घोडाहरू
ढलेको छु अर्धमूर्छित ।
मेरा वरिपरी उभिएर
तमासा हेरिरहेका छन्
एकहूल रमिते पीडाहरू
अस्पष्ट स्वरमा बर्बराइरहेछु म, एउटा प्रिय नाम ......
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया