तस्बिरमा ‘समाजवादी विद्यार्थी मोर्चा’ घोषणा कार्यक्रम

समाजवादी मोर्चाचले विद्यार्थीहरुको मोर्चा घोषणा गरेको छ। आज (आइतबार) ललितपुरमा आयोजित ‘समाजवाद र समाजवादी शिक्षाको आधार’ विषयक बृहत् कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा जारी घोषणा कार्यक्रममा समाजवादी मोर्चामा सम्मेलित पार्टीनिकट सम्पूर्ण विद्यार्थी संगठनहरुसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागीता रहेको छ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-07-30 14:18:00

प्रतिकृया दिनुहोस्