तिनकुने गैरीगाउँ पनि डुबानमा (तस्वीरहरू)

अविरल वर्षाका कारण काठमाडौँ उपत्यका डुबानमा परेको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण बागमती करिडोर क्षेत्र जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। बागमती नदीको सतह बढेपछि ढलबाट पानी बस्तीमा पसेको हो।

प्रकाशित मिति: : 2023-08-08 10:25:00

प्रतिकृया दिनुहोस्