गीतकार रविमानसिंह बस्न्यातको शब्द तथा अभिनय यादब र अस्मिता अधिकारीको स्वरमा रहेको ‘कट्टू डान्स’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ।
सो गीतलाई टिका बम्जनले संगीतबद्ध गरेका हुन्। यसको साथै गीतको म्युजिक भिडियोमा आश्मा विश्वकर्मा, जिबेश गुरुङ्ग, पेम्बा मगर र सन्देश थापालगायतका कलाकारको साथ् ‘द कार्टुन क्रियु’ समूहले पनि अभिनय गरेका छन्।
म्युजिक भिडियोको अवधारणा (कन्सेप्ट) र निर्देशन सरोज अधिकारीको रहेको छ।
भिडियाे :