साफ यु- १९: तस्बिरमा भारतकाे जितकाे खुसियाली

यु– १९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। शनिबार दशरथ रंगशालमा भएकाे खेलमा पाकिस्तानलाई ३–० ले हराउँदै भारतले उपाधि जितेको हाे। खेलकाे ६४ र ८५ मिनेटमा मागेथाङ किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यस्तै, तेस्रो गाेल इन्जुरी समयमा गोगोसर गोएरीले गरे।
प्रकाशित मिति: : 2023-09-30 21:30:00

प्रतिकृया दिनुहोस्