अख्तियारमा बसेरै भ्रष्टाचार गरेका आयुक्त राजनारायण पाल्दै सरकार, ४५ लाख पेन्सन पाइसके

उकेरा

प्रजु पन्त

सरकारी सेवामा रहँदा भ्रष्टाचार गरेका तर अवकाशपछि दोषी ठहर भएकालाई सरकारले पेन्सन दिएर पालिरहेको छ।

पदमै रहेको अनि पेन्सन पट्टा नबनेकाको हकमा अपराध प्रमाणित भएको अवस्थामा पेन्सन रोकिन्छ। तर, अवकाश पाइसकेको वा पदमै रहँदा पनि पेन्सन पट्टा बनिसकेको अवस्थामा दोषी ठहर भए पनि पेन्सन रोकिँदैन।

प्रकाशित मिति: : 2023-12-02 19:56:00

प्रतिकृया दिनुहोस्