कुरा गृहमन्त्रीकाे राजीनामाकाे हाेइन, सहकारी पीडितकाे न्यायकाे हाे- गगन थापा

संवाद-यात्राकाे क्रममा बाँकेकाे नेपालगञ्ज पुगेका नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिकाे माग गर्नु उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामाकाे विषय मात्र नभएर समग्र सहकारी पीडितकाे न्यायकाे विषय भएकाे बताएका हुन्।

प्रकाशित मिति: : 2024-04-14 13:31:00

प्रतिकृया दिनुहोस्