बच्चन परिवार एकसाथ देखिएपछि...

photo–agency
photo–agency

यतिबेला बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धले चर्चा पाइरहेको छ। लगातार उनीहरूको डिर्भोसको कुराले मानिसहरूको ध्यान खिचिरहेको छ। 

भलै, ऐश्वर्यालाई लिएर अभिषेकले केही समयअघि मात्रै आफ्नो गुपचुप तोडेका थिए। उनले दाबी गरेका थिए कि उनीहरूको डिर्भोस भएको छैन। त्यसपछि उनीहरूलाई लिएर फैलिरहेको अफवाहले झनै चर्चा पाएको छ। 

हालै, अभिषेक उनको परिवारसँग एयरपोर्टमा देखिएका थिए। त्यहीबीच उनीहरूले मिडियाको अगाडि राम्रोसम्ग पोज दिएका थिए। 

आमा जया र दिदी श्वेता बच्चनलाई एकसाथमा देखेर मानिसहरू रिसाएका छन्। मानिसहरूले बच्चन परिवारलाई नै गालीगलौज गर्न सुरु गरेका छन्। 

प्रकाशित मिति: : 2024-08-28 13:26:00

प्रतिकृया दिनुहोस्