शनिबार, २४ मे २०२५

 ‘स्लो डाउन’ अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ: अर्थमन्त्री  

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

अर्थमन्त्री वर्षमान पुनले ‘स्लो डाउन’मा रहेको आर्थिक अवस्थालाई चलायमान बनाउने बजेट ल्याउने बताएका छन्। 

 नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताएका हुन्। 

खस्किएको अर्थतन्त्रलाई सुधार सकिने बताउँदै उनले मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने बताए। 

त्यसैगरी शिथिल रहेका क्षेत्रलाई चलायमान बनाउन प्राथमिकतामा राख्ने बताउँदै उनले भने, ‘व्यवसायीक वातावरण बनाउनेथरी काम गरिनुपछर्।’, 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?