
बिएल संवाददाता
काठमाडौं
सरकारले रुसी सेनामा कार्यरत थप सातजना नेपालीको ज्यान गएको बिहीवार बताउँदै पीडितहरूको पक्षमा रहेर आफूले मस्कोसँग कुरा गरिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले पीडितका परिवारलाई क्षतिपूर्ति दिने सहमति रुसले यसअघि नै गरेको र त्यो चाँडै कार्यान्वयन हुने अपेक्षा आफूहरूले गरिरहेको बताए।
पछिल्लो आँकडासँगै रुसी सेनामा कार्यरत रहेका कम्तीमा १९ नेपालीको ज्यान गएको औपचारिक रूपमा नै परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
विज्ञहरूले रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन गरिएका कूटनीतिक प्रयासले खासै परिणाम नदिएको भन्दै अब काठमाण्डूले मस्कोका नजिकका साझेदारसँग पनि कुरा गर्नुपर्नेमा जोड दिएका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ