शुक्रबार, ३० मे २०२५

देउवाको दाहिना बन्न शेखरमाथि शशांकको घातः कहिले हेलिकोप्टर यात्रा, कहिले कारबाहीको माग

News Image
• • •

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको टुंगो नलागे पनि कोइराला परिवारका नेताद्वय डा. शेखर कोइराला र डा. शशांक कोइराला भिड्ने मुडमा देखिएका छन् । ​

१४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका शेखर फेरि एकपटक सभापतिमा दाबेदारी पेश गर्न कस्सिएका छन् । यही बेला पूर्व महामन्त्री शशांकले पनि महाधिवेशनकेन्द्रित अभियान र टिप्पणी गर्न थालेका छन् । 

पछिल्लो केही दिनयता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि विपक्षीले प्रश्न उठाएका छन् । तर, कोइराला दाजुभाइद्वय यसलाई राजनीतिक रंग दिने प्रयासमा देखिन्छन् । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?