
बिएल संवाददाता
काठमाडौं
तीन सातापछि लगानी सम्मेलनको तयारी भइरहँदा अर्थतन्त्रका जानकारहरूले नेपालमा लगानी सम्मेलनका लागि अहिले उपयुक्त वातावरण नभएको बताएका छन्।
लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना गरिँदैछ।
लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ। त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा छ।
नेपालले पछिल्लो लगानी सम्मेलन आयोजना गरेको सन् २०१९ यता मात्रै पाँच खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ