
बिएल संवाददाता
काठमाडाैँ
सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउन खोजेको सूचनासँगै विपक्षी दलहरु तरंगित भए।
उनीहरुले मोर्चा नै बनाए, तर सरकारले अध्यादेश ल्याएन। तर सत्ता घटक नेपाली कांग्रेसले साथ दिनासाथ कुनै पनि बेला अध्यादेश आउन सक्ने त्रास विपक्षी दलहरुमा छ। त्यसैले उनीहरुले सोमबार राष्ट्रपति समेत गुहारेका छन्।
विपक्षी दलका नेताहरुका अनुसार अध्यादेश आएको अवस्थामा पहिलो विभाजन एकीकृत समाजवादीमा हुनसक्छ। नेकपा एमालेबाट फुटेर बनेको तीन वर्ष पुग्दा नपुग्दै महाधिवेशन गरेको एकीकृत समाजवादीमा चर्को असन्तुष्टि छ। एउटा समूहले नेतृत्वलाई ज्ञापनपत्र नै बुझाएपछि फुटको सम्भावना बढेको नेताहरुले बताएका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ