
बिएल संवाददाता
विकाश पराजुली
पछिल्लो समय बुटवलको तिनाउ नदि र उकास क्षेत्रमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ। सरोकारवाला निकायहरूले आँखा चिम्लिदिएपछि चोरी निकासीमा परिचालित गिरोहलाई हाइसञ्चो भएको छ।
तिनाउ नदिमा जीविकोपार्जनका लागि बोरामा नदिजन्य पदार्थ उठाउनेहरूलाई प्रयोग गर्दै ती गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन्।
बुटवलको मगरघाटमाथि एन्फा एकेडेमीको पछाडिबाट बोरामा नदिजन्य पदार्थ उठाएर चोरी निकासी भइरहेको छ। त्यस्तै, बुटवल १७ रानीगञ्जमा पनि उकास क्षेत्रबाट नदिजन्य पदार्थको चोरी निकासी भइरहेकै छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ