
बिएल संवाददाता
काठमाडाैं
पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियता अनि राप्रपा लगायत राजावादी शक्तिहरूको गतिविधिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित प्रमुख दलका शीर्ष नेताहरूले चासोका साथ हेरेको देखिन्छ। बढ्दो नागरिक निराशालाई उपयोग गरेर विद्यमान व्यवस्था उल्ट्याउने खेल भइरहेको विश्लेषणमा गणतन्त्र पक्षधर नेताहरू लगभग सहमत देखिन्छन्।
तर नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल पूर्वराजाबाट व्यवस्थामाथि कुनै खतरा देख्दैनन्। ‘मेरो चिन्ता हिजोको ज्ञानेन्द्रसँग छैन, हिजोको संविधान फिर्ता होला भन्ने छैन। मेरो चिन्ता जनता आत्तिए भन्ने भन्दा पनि आत्तिएका जनताको समस्या सम्बोधन गर्न सक्छु भन्ने आत्मविश्वास राजनीतिक नेतृत्वले गुमाउन थाल्यो भन्ने हो’, रिजाल भन्छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ