बिहिबार, १२ जुन २०२५

यस्तो बन्दैछ ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ। 

सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भईरहेको छ। 

यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरिरहेको हो। 

१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो।

हेनुहाेस् तस्बिरहरू–

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?