बिएल संवाददाता
काठमाडौं
नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।
बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।
१ .
२ .
प्रतिनिधिसभा बैठक आज बस्दै
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
सुनको मूल्य तीन हजारले घट्यो
बिएल संवाददाता
-काठमाडाैं
५ .