मङ्गलबार, ०३ जुन २०२५

प्रधानमन्त्री ओलीद्वारा रिमोट थिचेर एकैपटक ६४ सडकको शिलान्यास

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका ६४ सडकको एकैपटक शिलान्यास गरेका छन्।

मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र: एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडकको ओलीले विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका हुन्।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकैपटक यी सडकको शिलान्यास गरेका हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?