शुक्रबार, ०४ जुलाई २०२५

एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे पार्टी एमाले एक भएको र एक रहने बताएका छन्।

शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्। 

एमालेको एकता भाँडिन्छ भनेर प्रचार गरिएपनि भ्रममा नपर्न एमाले अध्यक्ष समेत रहेका ओलीकाे भनाइ थियाे। 

एमाले एक रहने बताउँदै उनले भने, ‘कसैले बम पड्काउँदैमा एमाले ध्वस्त हँदैन।’  

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?