सीताराम कोइराला

१२ वर्षमै ५ फिट ७ इन्च अग्ली सरस्वती यसरी उक्लिइन् भलिबलमा

  • Jan 21, 2020

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबल फाइनलमा भारतसँग पराजित भएपछि नेपाली खेलाडी कोर्टमै भक्कानिए। पाँचौं सेटसम्म लम्बिएको खेल गुमाएपछि नेपाली खेलाडीका आँशु थामिएनन्। उनीहरूलाई सम्झाउन अधिकारीहरूलाई हम्मे पर्‍यो। ऐतिहासिक जितनजिक पुगेर पराजित भएको क्षण नेपालकी ओपन स्पाइकर सरस्वती चौधरीले अझै बिर

पुरा पढ्नुहोस्