अशेष अधिकारी

१८-२० करोड कमाएको सुन्छौं, त्यस्तै कमाइ गरोस्ः धुर्मुस-सुन्तली

  • Feb 23, 2020

कलाकारिताबाट परिचय स्थापित गरेका सिताराम कट्टेल उर्फ 'धुर्मुस्' र कुञ्जना घिमिरे (सुन्तली)को व्यस्तता पछिल्लो समय समाजसेवामा बढी छ। यसको सिलसिला २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारीपछि सुरू भएको हो। महाभूकम्पले नेपाल र नेपालीलाई मात्र हल्लाएन, आफ्नो सांस्कृतिक कार्यक्रममा त्यतिबेला अमेरिका

पुरा पढ्नुहोस्