माधव ढुङ्गेल र राजेन्द्र कुँवर

जुद्धसमशेरपछि विपत्‌हरूमा वैदेशिक सहयोग खोज्दा राहत पीडितकहाँ नपुग्ने र दुरुपयोग हुने गरेको अनुभव छ : हिमालय समशेर राणा (भिडियाे)

  • May 21, 2020

हिमालयसमशेर राणा, ९३, नागरिक समाजका एक जना प्रबुद्ध नागरिक हुन् । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर पनि हुन् उनी । सुधारवादी राणा प्रधानमन्त्री देवसमशेरका नाति हिमालयले नेपालको अर्थसचिव भएर पनि काम गरे ।  विसं १९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धसमशेरले गरेको राहत र उद्दारबा

पुरा पढ्नुहोस्