बिमला गुप्ता

नारायणी अस्पतालमा तयार २० बेडकाे आइसोलेसन वार्ड संचालनमा

  • Apr 04, 2020

वीरगञ्जस्थित नारायणी अस्पतालमा २० बेडकाे आइसोलेसन वार्ड संचालनमा आएकाे छ। रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुप तथा लायन्स क्लबको सहयोगमाअलमुनियम र ग्लासबाट निर्मित वार्ड संचालनमा आएकाे हाे। उक्त वार्ड सांसद प्रदिप यादवले शनिबार मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरेका छन्। आइसोलेशन वार्ड पुर्णरु

पुरा पढ्नुहोस्

वीरगञ्जकाे वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरीसँगै आगजनी

  • Apr 03, 2020

लकडाउनको बेलामा वीरगञ्ज महानगरपालिकाको वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा अज्ञात समूहले चोरी र आगजनी गरेका छन्। महानगरपालिका वडा नम्बर २४ को वडा कार्यालय भवन र सँगै रहेको स्वास्थ्य चौकी भवनमा चोरी गर्नुकााथै आगजनी गरिएको प्रहरीले जनाएको छ। वडा नम्बर २४ का वडाध्यक्ष दशरत राउत कुर्मीका अनुसार वडा कार्

पुरा पढ्नुहोस्

दिल्लीमा सम्पन्न ईस्लामी जमातमा सहभागी भएका ११ जना पटेर्वा सुगौलीबाट पक्राउ

  • Apr 02, 2020

भारतको नयाँ दिल्लीमा सम्पन्न मुस्लिम समुदायको धार्मिक सभामा सहभागी भएका ११ जना पर्साको पटेर्वा सुगौलीबाट पक्राउ परेका छन्। दिल्लीबाट फर्किएको स्थानियको सूचनाको आधारमा बुधबार साँझ ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीले ११ जना ईस्लामीक जमातीलाई नियन्त्रणमा लिएको हो।  मुस्लिम समुदायको दिल्ली धार्म

पुरा पढ्नुहोस्

साढे २ सय बिपन्न परिवारलाई समाजसेवी तिवारीले बाँडे राहत सामग्री  

  • Apr 01, 2020

पर्साको बिन्दवासनी गाउँपालिका, गदौंलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री बितरण गरेका छन् । उनले साढे २ सय वटा परिवारलाई बराबर रुपमा करिब साढे १२ किलो चामल, एक किलो नुन, एक पाउ स्वाबिन मस्यौरा बितरण गरेका हुन् । विश्वब्यापी रुपमा फैलिएको नोबेल कोरानो भ

पुरा पढ्नुहोस्

कोरोनाको संभावित जोखिमबाट बच्न गाउँगाउँमा बाँसकाे बार

  • Apr 01, 2020

पर्साका अधिकांस ग्रामिण भेगमा अहिले बाँसको ढट्ठा( बार) लगाइएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिमबाट बच्न र  बाहिरी मानिसको आवत जावतमा रोकन बार लगाइएको हो। जिल्लाको लङ्गडी, बखरी, पाडेपुर, विन्ध्यवासीनीलगायत अधिकांस गाउँमा गाउँवासीले मुख्य बाटो नै  छेकिनेगरि बाँसको ब

पुरा पढ्नुहोस्

नारायणी अस्पतालमा २० घन्टामा २० बेडको आइसोलेशन वार्ड बन्दै

  • Apr 01, 2020

संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० बेडको आइसोलेशन वार्ड बनाउने कार्यमा सांसद प्रदिप यादव लगेका छन् । बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा उनी जुटेका हुन्। जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक

पुरा पढ्नुहोस्

वीरगञ्ज पुगेका ३५२ नेपाली र भारतीय अलपत्र, शौचालय प्रयोगमा समेत बञ्चित

  • Apr 01, 2020

वीरगञ्ज ३५२ जना नेपाली तथा भारतीय नागरिक अलपत्र परेका छन्। अलपत्र पर्नेमा भारत बिहारका मजदुर र केही बारा पर्सा आसपासका नागरिक रहेको जनाइएको छ।   लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल तथा अन्य साना सवारी साधनको माध्यमबाट लुकिछिपि आ–आफ्नो गन्तव्यतर्

पुरा पढ्नुहोस्

प्रदेश राहत कोषमा सिटिजन्स र कृषि विकास बैंकको सहयोग

  • Mar 31, 2020

सिटिजन्स बैंक र कृषि विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा सात लाख र पाँच लाख रकम जम्मा गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरेको हो। दुबै बैंकका प्रतिनिधिहरुले मंगलवार मुख्यमन्त्री ला

पुरा पढ्नुहोस्

'कोरोना संक्रमण नियन्त्रणका लागि कडा कदम चाल्नुहोस्'

  • Mar 31, 2020

मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणका लागि कडा कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा मंगलवार भएको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका

पुरा पढ्नुहोस्