हेमन्त विवश

अधुरै रह्यो जन्मथलो हेर्ने इच्छा 

  • Mar 15, 2020

समय दौडिरह्यो । अनुहार बिस्तारै खिइँदै गयो । चेहरा मलिन हुँदै गयो । बिस्तारबिस्तारै स्मृतिले काम गर्न छोड्यो । मान्छेलाई चिन्न छोडिदिनुभयो भण्डारी सर (डा. दुर्गाप्रसाद भण्डारी) ले । केही समय यता मैले भेट्न पाएको थिइनँ । भेट्न मन लाग्थ्यो । भेट्न जादा धेरै बेर उहाँको छेउमा बस्न सक

पुरा पढ्नुहोस्

काट्न खोजेँ आफ्नै घाँटी

  • Mar 16, 2020

केही शोभा हरिण शिशुका नृत्य सञ्चारमा छ  केही शोभा वन कुसुमका स्वच्छ संसारमा छ केही शोभा शरद ऋतुका चन्द्र उद्यानमा छ सब्बै शोभा नव युवतीका मन्द मुस्कानमा छ                     –

पुरा पढ्नुहोस्

चिया पसल चलाउँदै सांसद (भिडियोसहित)

  • Mar 11, 2020

केही परिचित, केही अपरिचित अनुहारहरुसँग भैदिन्छ भेट जिन्दगीको गोरेटोमा। कहिल्यै जम्काभेट त कहिले मेलोमेसो मिल्न गएर हुन जाने भेट। कतै औपचारिक, कतै अनौपचारिक। करिव तीन महिनाअघिको कुरा हो गायक तथा संगीतकार तिलकसिंह पेला एल्बम प्रकाशनको तयारीमा थिए। म पेलाको स्वर र संगीतको फ्यान बनिसकेको एउटा

पुरा पढ्नुहोस्

प्रश्न सोधिरहन्छ साला जिन्दगी

  • Mar 07, 2020

जिन्दगी ने सवाल बदल डाले वक्त ने हालात बदल डाले हम तो आज भी वही है बस लोगो ने आपने जजबात बदल डाले प्रश्नकै भारी बोकिरहन जन्मे जस्तो। अजिवको लाग्छ मान्छेको जिन्दगी। प्रश्नहरूको गोदाम बनिदिन्छ  यही जिन्दगी। त्यही गोदामबाट फुत्तफुत्त निस्किदिन्छन् प्रश्नहरू र तेर्सिन्छन् जिन्दगीकै अ

पुरा पढ्नुहोस्

गलीगली

  • Mar 06, 2020

यो सहर जहाँ म वर्षौदेखि बसिरहेको छु निकै नै उदेक लाग्दो बनिदिन्छ कहिलेकाही। यो मुखुण्डो पहिरेका सम्राटहरुको सहरमा न चन्द्रमाको चादनी देख्छु न जीवनको गरिमा। यहाँ छ त केवल नवधनाढ्यहरुको फुर्ति,तस्कर र बिचौलियाहरुको जालझेल, घुस्याहाहरुको रवाफ अनि छद्मभेषी कृतघ्नहरुको दम्भ। बेलाबखत सोच पलाउछ म

पुरा पढ्नुहोस्

प्रेमको आँसु गहिरो हुँदोरहेछ

  • Feb 27, 2020

 भुइँमान्छेका कथा -३  मुहारमा उदाशिनता देखिदैन कुनै पल। जतिखेर पनि हिमाल मस्कुराएझैं फ्याकिरहन्छ चेहराले मुस्कान। आत्मीयता उत्तिकै प्रकट गरिदिन्छ

पुरा पढ्नुहोस्

रेडियो नेपाल एउटा इतिहास मात्रै हुन बेर छैन

  • Feb 19, 2020

नसक्छु म जून तारा झार्न  नसक्छु म माया अन्तै सार्न  बिहे अघि धेरै थिए दिमाग हल्लाउनेहरू। धेरै समयसम्म झुलुक्क झल्किए जिन्दगीको मजघारमा।  अधिकांशजसो सुटुक्क गए उही तवरले खवरै नगरिकन। कस्तो हुन्छ माया न धेरै सोच्ने समय दिए। न त तिनले सम्मुख आएर केही भनेर गए। एकतर्फी सल्लाझ

पुरा पढ्नुहोस्

के तमीसँग कर्णालीको नक्सा छ ?

  • Feb 12, 2020

एकाबिहानै सम्झनामा आइदिन्छ एउटा अनुहार। औँला अग्रसर भैदिन्छन् तुरुन्तै नम्बर डायल गर्न। सुनिन्छ एक मधुर अनि सुस्ताएको बोली। ‘के भो स्वर अर्कै छ त’ –जिज्ञाशापूर्वक सोध्छु। ‘बिमारी भएर नेपालगञ्ज हस्पिटलमा धाइरहेको छु सञ्चो छैन्’ –विस्तारै उत्तर फर्काए उनले। करिव दुई महिना अघि म

पुरा पढ्नुहोस्

राजा हेर्न गएकी आमा मलाई देखेर रोइन्

  • Feb 06, 2020

बया,बया के का बया बैरेलैका बया(भेडाका रौं रभुत्ला)  काईयो दिजाऊ कलम लिजाऊ ठेगान चाइने भया  विगतमा त्यो एक छुट्टै देश जस्तो थियो। उसै पनि त्यहाँका मान्छे काठमाडौंलाई नेपाल भन्थे। थिएन् अहिलेको जस्तो बाटोघाटो पनि। प

पुरा पढ्नुहोस्