रूपा शर्मा ‘नेहा’

अमेरिकामा बसेर विश्वभरिका नेपालीलाई ‘काउन्सिलिङ’ गर्दे डाक्टर कल्याण (भिडियाे)

  • Jun 03, 2020

डाक्टर कल्याण सुवेदी, पछिल्लो समय समाजिक सञ्जालमा निकै चर्चामा छन्। मनोचिकित्सक  डाक्टर कल्याणलाई विश्वभरका नेपालीले समाजिक संजालमा पछ्याईरेहका छन्। मनोचिकित्सक डाक्टर सुवेदीले सामाजिक सञ्जालबाट स्वास्थ्य सम्वन्धी सन्देशसँगै टिकटकमासमेत रमाईला भिडियो बनाएर लकडाउनमा मनोरन्जनसमेत दिन भ्

पुरा पढ्नुहोस्

रोग भोक र शोकले थलिए विदेशमा नेपाली (भिडियो)

  • May 24, 2020

विश्वभर फैलिरहेको कोरोना संक्रमणको प्रभाव नेपालमा ढिलामात्र सुरू भए पनि यसको जोखिम दिनप्रतिदिन बढ्दै गईरहेको छ। विश्वका अन्य देशमा संक्रमणको प्रभाव देखिन सुरू गर्ने वितिकै सरकारले तत्काल अन्तराष्ट्रिय उडान बन्द गर्‍यो।

पुरा पढ्नुहोस्

लकडाउनमा महिला हिंसा, न्याय कहाँ? (अडियो कुरासहित)

  • May 10, 2020

यदि ६ महिना लकडाउन भएमा विश्वभरका ३१ मिलियन मानिस घरेलु हिंसाको शिकार हुने तथ्य संयुक्त राष्ट्र संघले बाहिर ल्याएको छ। चीनको हवाईमा लकडाउनपछि ३ गुणा बढी घरेलु हिंसा भएको रिपोर्ट प्रहरीमा परेपछि यो तथ्य बाहिर आएको हो। फ्र

पुरा पढ्नुहोस्

एकल महिला समूहले विपन्न परिवारलाई दैनिक खाना बाढ्दै (भिडियो)

  • Apr 30, 2020

मानव अधिकारको लागि महिला, एकल महिला समूहले कोरोना भाइरस महामारीको कारण दैनिक गुजारा गर्न नसकेका अति–विपन्न्र वर्गका ब्यक्तिलाई हरेक दिन बेलुका साँझ ४ बजेदेखि खाना बाँड्दै आएको छ। कतिपयको घरमा चुलो बल्न नसकेको अवस्थालाई मध्यनजर गर्दै समूहकी संस्थापक अध्यक्ष लिली थापाको नेतृत्वमा बुढानिलकण्ठ नगरपालिका र

पुरा पढ्नुहोस्

राजनीतिक  संक्रमणको मारमा नेपाली जनता 

  • Apr 26, 2020

कोरोना संक्रमणको जोखिमबाट देशलाई कसरी जोगाउने भन्ने विषयमा सारा नेपाल चिन्तित भईरहेको बेला यसलाई व्यवस्थापन गर्ने विषयबाट ध्यान राजनीतिक क्षेत्रमा मोडियो। हिजोसम्म कोरोना संक्रमण नियन्त्रणमा भएका पहल र संक्रमितको संख्या लिएर बन्ने समाचारका हेडलाईन एक्कासी

पुरा पढ्नुहोस्

अमेरिकामा कोरोना संक्रमितको उपचारमा संलग्न नेपाली डाक्टर भन्छन्– ‘हामी सिपाही हौँ, युद्ध लड्न सधैँ तयार हुनुपर्छ’ (भिडियो)

  • Apr 25, 2020

अमेरिकामा कोरोना भाइरस रोगीको उपचारमा दिनरात खटिइरहेका चिकित्सकमध्ये एक हुन्,  प्रकाश श्रेष्ठ। टेक्सासको लबकमा रहेको  कोभेनान्ट मेडिकल सेन्टरमा उनी संक्रमक रोग ‘इन्फेक्सन प्रिभेन्सन र एन्टिमाइक्रोबियल स्टेवार्डसीप’ को स्वास्थ्य निर्देशक हुन्।  डाक्टर प्रकाशकी श्रीमती पनि मेडिकल डाक

पुरा पढ्नुहोस्

लकडाउनमा भोकालाई भोजन बाँड्दै दुर्गानाथ (भिडियाेसहित)

  • Apr 22, 2020

कोरोना संक्रमणको कारण मुलुक लकडाउनमा रहेको बेला सडकपेटीमा अलपत्र मानिस र जनावरलाईसमेत खाना बाडिँरहेका भेटिन्छन् दुर्गानाथ दाहाल। सडकपेटीमा भेटिएका अनाथ र अशक्त मानिस तथा जनावरलाई सडकमै प्राथमिक उपचार गरी उनिहरूलाई आश्रममा लगेर राख्ने दुर्गानाथको हिजोआजको

पुरा पढ्नुहोस्

तराईमा भेटिएका कोरोना संक्रमितको ‘केस हिस्ट्री’ मा चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच अन्यौलता

  • Apr 20, 2020

चैत ३० गते वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए। सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु वीरगञ्ज–२ छपकैयास्थित जामे

पुरा पढ्नुहोस्

अमेरिकामा काेराेनाकाे लक्षणबाट बाहिरिएकी जया भन्छिन्–‘आत्तिनु र डराउनु पर्दैन’ (अडियाे)

  • Apr 18, 2020

अमेरिका कोरोना संक्रमणको सबैभन्दा प्रभावित देश हो, यहाँ विश्वको सबैभन्दा बढी मानिसले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि कहाली लाग्दो छ।  संसारभरिको मानिसका लागि स्वर्ग मानिने न्युयोर्क शहर अहिले कोरोनाकै कारण कुरुप बनेको छ। यही शहरमा बसेर कोरोनाकाे लक्षणविरूद्ध लडेकी नेपाली चेल

पुरा पढ्नुहोस्