सुरेन्द्र राना 'घुमफिरे'

दोस्रो विश्व युद्वका सय वर्षिय वार भेट्रान, जसले कोरोनाविरूद्ध अर्बौं चन्दा संकलन गरे   

  • Jun 02, 2020

दोश्रो विश्व युद्वका एक बेलायती योद्दाले कोरोना भाइरसविरूद्द लडिरहेको राष्ट्रिय स्वास्थ्य सेवालाई ५ अर्ब रूपैयाँ भन्दा धेरै चन्दा संकलन गरेर विश्वलाई चकित तुल्याइदिएका छन्। १ हजार पाउण्डको लक्ष्य लिएर सुरू गरिएको उनको चन्दा अभियान करोडौं पाउण्ड उठाउन सफल भयो।

पुरा पढ्नुहोस्

अनि काठमाडौं शहर सुन्दर र शान्त छ... (तस्वीरहरू)

  • May 13, 2020

कोरोनाभाइरसको जोखिमका कारण सरकारले जारी गरेको लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाडौं शहर शान्त र सुन्दर बनेको छ। शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फूलेका छन्, सडक चिल्ला भएका छन् र प्रदुषण कम भएका कारण आकाश खुलेको छन्।

पुरा पढ्नुहोस्

लकडाउनको ४८ औं दिनमा देखिएको सवारीको चहलपहल (भिडियाे/तस्बिरहरू)

  • May 10, 2020

४७ दिनपछि काठमाडौं उपत्यकामा एकाएक बिहानैदेखि चहलपहल देखिएको छ। कोरोना सम्भावित संक्रमणबाट जोगिन भन्दै सरकारले चैत ११ गतेदेखि जारी राखेको डकडाउन अघिल्लो दिनको तुलनामा आइतबार सडकमा गाडी र मोटरसाइकलको सङख्या ह्वात्तै बढेको छ।

पुरा पढ्नुहोस्

सिंहदरबार मूलगेटअगाडि प्रहरी र चिनिया नागरिकबीच झडप, डिएसपीसहित ६ प्रहरी घाइते (भिडियो)

  • May 08, 2020

घर फर्कन पाउनु पर्ने भन्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। झडपमा परी डिएसपी हरिबहादुर बस्नेतसहित ६ जना प्रहरी घाइते भएका छन् । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा करिब

पुरा पढ्नुहोस्

बुद्धजयन्तीमा चकमन्न स्वयम्भु परिसर (फाेटाेफिचर)

  • May 07, 2020

आज २५६४औँ बुद्ध जयन्ती । कोरोना भाइरसको महामारी र लकडाउनका कारण देशभर कुनै औपचारिक कार्यक्रम आयोजना भएन। लकडाउनका कारण यो वर्ष बुद्ध जयन्तीका विविध वार्षिक कार्यक्रम प्रभावित भएको हो।  यद्यपी सरकारले यस अवसरमा सार्वजनिक विदा घोषणा गर्‍यो। स

पुरा पढ्नुहोस्

लकडाउनमा नयाँ वर्ष २०७७ {तस्बिर र भिडियो}

  • Apr 14, 2020

नेपालीहरूको नयाँ वर्ष २०७७ सोमबारदेखि सुरू भयो। नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षमा देशैभरी विविध कार्यक्रमसहित हर्सोल्सास तरिकाले मनाउने चलन थियो। पर्यटकीय क्षेत्रका होटल र रेष्टुरेन्टहरू २४ सैं घन्टा खुला हुन्थे। आन्तरिक र बाह्य पर्यटकले पर्यटकीय स्थानहरू भरिभराउ हुन्थे। नेपाली नयाँ वर्षको इतिहासमा पहिलो

पुरा पढ्नुहोस्

लकडाउनको ११ औँ दिन- पाटन दरबार क्षेत्र (फोटो भिडियो)

  • Apr 03, 2020

ललितपुरमा लकडाउनको पालना कडाइका साथ गरिएको छ। लकडाउनको एघारौं दिन शुक्रबार ललितपुरको चक्रपथ तथा भित्री सडकहरु सुनसान छन्। सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन्। मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका

पुरा पढ्नुहोस्

लकडाउनमा चक्रपथलाई घुमेर हेर्दा (तस्बिरहरू)

  • Apr 02, 2020

विश्वव्यापी कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनको आज दसौ दिन सकिएको छ। लकडाउनलाई पहिलो दिन देखि पछ्याएको मैले आज काठमाडौं र ललितपुरका विभिन्न स्थान घुमेँ। चक्रपथ पुरै परिक्रमा गरेँ। बल्खुबाट सुरू भएको

पुरा पढ्नुहोस्