६७ वर्षीया युगमायाको एसईई यात्रा [तस्बिरहरु]

कान्तिपुर

काठमाडौँ — आइतबारबाट सुरु भएको २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारी गर्दै थिइन्- ६७ वर्षीया युगमाया कार्की । उनले कागेश्वरी मनोहरा नगरपालिकामा रहेको आफ्नै घरमा एसईईको तयारी गरेकी थिइन्  ।

प्रकाशित मिति: : 2019-03-24 20:44:29

प्रतिकृया दिनुहोस्