'नेपाल आइडल २' का विजेता रवि ओडर फाइनलिस्ट अस्मिता अधिकारीको युगल स्वरमा‘च्याप्प समाउँदै’ बोलको गीत सार्वजनिक भएको छ। कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको गीतमा आकाश श्रेष्ठ तथा वर्षा राउतसँगै ओड र अधिकारीले भिडियोमा अभिनय गरेका छन्।
निकेश खड्काले भिडियोको निर्देशन गरेका हुन्। भिडियोको कोरियोग्राफी सुबोल थापाले गरेका हुन्।
हेर्नुहोस् भिडियो