पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता

फाइल तस्बिर: बिएल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिएको सवारीसाधन फिर्ता गरे।

पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले यस मन्त्रालयबाट लिएको सवारीसाधन समयमै फिर्ता गरेको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-10 18:03:57

प्रतिकृया दिनुहोस्