सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट भएपछि…

विवादास्पद नागरिकता विधेयकका कारण भारत अहिले अशान्त छ । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारतभर भइरहेको विरोध प्रदर्शनका कारण हालसम्म नौ जनाको ज्यान गइसकेको छ । यही विषयसँग जोडिएर बालुवाटारमा शुक्रबार राति खैलाबैला मच्चियो ।

भारतका सत्तापक्षका सांसदहरुले विधेयकको बचाउ गरेका छन् भने विपक्षी कांग्रेस, कम्युनिष्ट लगायतका सांसदहरुले विरोध गर्दै आएका छन् । नेपालले भने आधिकारिकरुपमा भारतको नागरिकता विधेयक र त्यसबाट सिर्जित समस्याबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति: : 2019-12-21 23:23:36

प्रतिकृया दिनुहोस्