‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रातोपाटी
कोभिड आईसीयू वार्डमा कार्यरत निर्मला शर्मा (नाम परिवर्तन)लाई हिजोआज आफ्नो परिवारमा कोरोना संक्रमण सार्ने मुल स्रोत आफै बन्ने त होइन भन्ने चिन्ताले सताउँछ। लामो समयदेखि वीर अस्पतलमा कोभिड–१९ संक्रमित बिरामीको हेरचाहमा संलग्न शर्मा पनौतीस्थित घरबाटै अस्पताल आउजाउ गर्छिन्।
अस्पतालमा कोभिडका बिरामी बढ्न थालेपछि आफू धेरै त्रसित भएको उनले सुनाइन्। त्रसित हुनुको मुल कारण हो– अस्पतालबाट घरमा सिधै जाने–आउने गर्नुपर्ने बाध्यता।
जतिसुकै सावधानी अपनाए पनि ६ वर्षीय छोरा काखमा लुटुपुटु गर्न आउने भएकाले उनलाई कतै आफ्नै कारण परिवारका सदस्य असुरक्षित हुने त होइन भन्ने त्रास बढेको छ।
अस्पतालले कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई होटेल क्वारेन्टिन वा कुनै भवनमा बस्ने व्यवस्था नमिलाइदिँदा जोखिम मोलेर घर अनि अस्पताल गर्न बाध्य भएको उनी बताउँछिन्।
कोभिड वार्डमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीमध्ये धेरैजसो बहालमा बस्ने भएकाले अस्पताल प्रशासनलाई आफ्नो समस्याबारे जानकारी गराएको उनले बताइन्। अघिल्लो वर्ष धेरैजसो स्वास्थ्यकर्मीलाई गाउँ, टोल र समाजमै पनि हेयको दृष्टिले हेरिएका कारण फेरि त्यस्तो परिस्थिति सामना गर्नुपर्ने त होइन भन्ने चिन्ता उनीहरुमा थपिएको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया