माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेशको निर्णयपछि जिएमआरले लगानीको स्रोत भेट्ला?

‘वित्तीय व्यवस्थापनका लागि तेस्रोपटक म्याद थप्ने तयारी’

हेमन्त जोशी

काठमाडौं, पुस ५

काठमाडौं-  गत बुधबार (१८ डिसेम्बर) मा बंगलादेशको क्याबिनेट कमिटि अन पब्लिक पर्चेज (सिसिपिपी) ले सार्वजनिक खरिद प्रकृयासम्बन्धी चारवटा प्रस्ताव स्वीकृत गर्‍यो।  जसमध्ये एउटा थियो, भारतीय कम्पनी जिएमआरमार्फत् नेपालको विद्युत किन्ने। 

 

प्रकाशित मिति: : 2019-12-22 11:17:20

प्रतिकृया दिनुहोस्